• २०८३ बैशाख ८ गते मङ्गलवार

प्रधानमन्त्रीको सपथसँगै मन्त्रिमण्डल विस्तार हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो तेस्रो कार्यकालको सपथग्रहण पछि मन्त्रिमण्डलको विस्तार गर्नु हुने भएको छ ।

प्रधानमन्त्रीले सपथसँगै मन्त्रिमण्डलको विस्तार गर्न लाग्नु भएको भए पनि कोको मन्त्री भन्ने भन्ने टुङ्गो लागि नसकेको नेकपा एमालेको संसदीय दलका प्रमुख सचेत विशाल भट्टराइले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस