वैसाख ३१, बाँके। बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ४ बजेसम्मको अवधिमा ८ जना संक्रमितको मृत्यु भएको हो ।
मृतक मध्ये ५ जना बाँकेका, बर्दिया, सल्यान र कैलालीका १-१ जना छन् ।