• २०८३ जेष्ठ २० गते बुधवार

नेकपाका दुवै समूहका स्थायी कमिटी बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुवै समूहका स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ भने प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक पेरिस डाँडामा बस्दैछ।

हिजो मात्र नेकपाको दुवै समूहले निर्वाचन आयोगले सोधेको पश्नको लिखित जपाफ निर्वाचन आयोगमा बुझाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस