• २०८३ बैशाख १४ गते सोमवार

एमाले स्थायी कमिटी बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं । एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । सर्वोच्चको फैसलाबारे आधिकारिक धारणा तय गर्न आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो ।

आज दिउँसो २ बजे बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएपछि बैठक स्थगित गरिएको एमालेले जनाएको छ। एमाले कार्यदलमा १० बुँदे सहमति भएपछि स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस