• २०८३ जेष्ठ २४ गते आइतवार

पछिल्लो चौबिस घण्टा मृत्यु हुनेको संख्या दुई सय १४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो र्चाबिस घण्टाको अवधिमा मृत्यु हुनेको संख्या २१४ जना भएसगै मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ जना पुगेको छ ।

५ हजार ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख २१ हजार ५ सय २३ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस