• २०८३ मङ्सिर २ गते मङ्गलवार

पछिल्लो चौबिस घण्टाको अवधिमा चार हजार ५ हजार ५५ जना कोरोना मुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो र्चाबिस घण्टाको अवधिमा चार हजार ५ हजार ५५जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

मन्त्रालयका अनुसार यो सँगै कोरोना मुक्त हुनेको संख्या ३२१५२३ जना भएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस