बैशाख ३०, काठमाडौँ। थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ जना रहेको छ ।