• २०८३ असार १६ गते मङ्गलवार

राष्ट्रपति भण्डारीद्वारा कालु पाण्डेको समाधिस्थलको अवलोकन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी कालु पाण्डेको समाधिस्थलको अवलोकन गरेकी छन् । आज राष्ट्रपति भण्डारी चन्द्रागिरिको दहचोकस्थित समाधिस्थलको अवलोकन भ्रमण गरेकी हुन् ।

उक्त अवलोकन भ्रमणको क्रममा राष्ट्रपतिले नेपाल एकीकरणका एक सेनापति कालु पाण्डेप्रति श्रद्धाञ्जली समेत अर्पण गरेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस