• २०८३ बैशाख ३० गते बुधवार

भोली सार्वजनिक बिदा (सूचनासहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९,काठमाडौँ। सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा भोली सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयानुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।

No photo description available.

 

Sharing

प्रतिक्रिया दिनुहोस