• २०८३ जेष्ठ २९ गते शुक्रवार

भोलि नै सानो आकारको मन्त्रिमण्डल बनाईने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, काठमाडौं । विपक्षी गठबन्धनको बैठक सम्पन्न भएको छ । कोटेश्वरस्थित् माधव कुमार नेपालको निवासमा बसेको बैठकले अदालतको फैसलाको स्वागत गरेको छ । अदालतको आदेश अनुसार भोलि नै शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने पनि निर्णय गरेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सबैलाई समेटेर सरकार बनाउनेबारे छलफल भएको जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस