जेष्ठ २९, कास्की। प्रदेश प्रमुखले मुख्यमन्त्री पदका लागि दाबी गर्न दिएको २४ घण्टाको समय सकिएपछि वैकल्पिक सरकार निर्माणको दबाब दिन गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमा पुगेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार निर्मााणका लागि पुनः दाबी पेस गरेपछि प्रदेश सभा विघटन हुने आशंकामा त्यसो हुन नदिन उनिहरु त्यहाँ पुगेका हुन ।

विपक्षी सांसदहरु प्रदेश प्रमुख निवास बहिर रहेकाले निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।