बैशाख २९, कठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको काठमाडौंमा तोकियो भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ । काठमाडौंमा तोकियो भेरोसेल खोप दोस्रो डोज लगाउने १० स्थानका बारेमा स्वास्थ्य कार्यालय काठमाडाैंले सुचना जारी गरि जनाएकाे हाे ।
खोपका लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा दुई चन्द्रागिरीमा तीन, नागार्जुन नपामा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
त्यस्तै टोखा नागरपालिकमा २, बुढानीलाकण्ठमा २, गोकर्णेश्वर नपामा २, शंखरापुरा नपा १ र कागेश्वरी मनोहरा नगरपालिकमा १ खोप केन्द्र तोकिएको छ ।
