• २०८३ जेष्ठ ६ गते बुधवार

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २० लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, एजेन्सी। अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख ४८ हजार ८९ संक्रमित थपिएसगै कोरोना संक्रमितको संख्या २ करोड २० लाख ९ हजार २७५ पुगेको हो ।

त्यस्तै गएको २४ घण्टामा ३ हजार ४१८ संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार अमेरिकामा हालसम्म ३ लाख ६९ हजार ३०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस