• २०८३ बैशाख ४ गते शुक्रवार

कांग्रेसको केन्द्रिय सदस्यमा काभ्रेका गणेश लामाको उम्मेदवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन हिजोबाट सुरु भएको छ । पार्टीको केन्द्रिय सदस्य पदमा युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज शनिबार हुने उम्मदवारको मनोनय दर्तामा आफुले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताए ।पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी दिने लामा बताए ।

उनी तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रिय सदस्य पार्टी समायोनपछि महासमिती सदस्य रहेका लामाले प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न. १ (ख) बाट उम्मेदवार थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस