• २०८३ बैशाख ५ गते शनिवार

एमाले केन्द्रिय कमिटी बैठक मंगलबार ११ बजेका लागि बोलाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाडौं । नेकपा एकालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि नेकपा एमलोको केन्द्रिय कमिटीे बैठक बोलाउनुभएको छ । अध्यक्ष ओलीले मंगलबार ११ बजेका लागि बैठक बोलाउनु भएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस