• २०८३ बैशाख ५ गते शनिवार

पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना मुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

आज मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

Sharing

प्रतिक्रिया दिनुहोस