• २०८३ जेष्ठ २९ गते शुक्रवार

नागार्जुनको जंगलमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, काठमाडौँ। काठमाडौँको नागार्जुनको जंगलमा आगलागी भएको छ । केहीबेरअघिबाट त्यस क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ ।

अहिले स्थानीय, सेना, प्रहरी, सशस्त्रलगायतको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंलिे जनाएको छ ।आगलागी नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी भइरहेको छ ।


Sharing

प्रतिक्रिया दिनुहोस