• २०८३ भाद्र ३ गते बुधवार

रणनीति बनाउन आफू निकट स्थायी कमिटी सदस्यसँग छलफल : माधवकुमार नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौँ। नेपाल कम्यूनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल एमालेभित्र अपनाउने रणनीतिबो छलफलमा सक्रिय भएका छन् । रणनीति तयार गर्नका लागि वरिष्ठ नेता नेपाल आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटेका हुन् ।

बानेश्वरस्थित एक होटलमा जारी रहेको छलफलमा स्थायी कमिटीमा नेपालको पक्षमा ११ सदस्य रहेको नेपाल निकट एक नेताले जानकारररी दिएका छन् । नेपालले बुधबार आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस