• २०८३ बैशाख ९ गते बुधवार

विश्व मिर्गौला दिवसको र्‍यालीमा प्रम ओली सहभागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौँ। आज विश्व मिर्गौला दिवसको अवसरमा आज बिहान काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालिएको छ । र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यलगायत सहभागी भएका छन ।

 

हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । सन् २००६ देखि यो दिवस मनाउन थालिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस