• २०८३ असार १३ गते शनिवार

रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गर्नुपर्छ : नेविसंघ कार्यवाहक अध्यक्ष थापा

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, बाजुरा । नेपाल कम्युनिस्ट पार्टी नेकपाकि नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि तत्काल रिहाइ गर्नुपर्ने नेपाल बिद्यार्थी संघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापाले बताउनुभएको छ । उहाँले सामाजिक संजाल फेसबुमा स्टार्टस राख्दै यस्तो आक्रोस पोखेका छन् ।

सात दशक लामो संघर्षपछ्चात प्राप्त उपलब्धि नेपालको संविधान २०७२ माथि वर्तमान सरकार ले २०७७ पौष५ गते जुन खालको असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्दै संविधान माथि गरिएको अपराधिक क्रियाकलाप को देश भरी विरोध कार्य समस्त जनसमुदाय बाट भइरहेको समयमा आज फेरी नागरीक स्वतन्त्रता माथि प्रहार गर्दै नेतृ रामकुमारी झाँक्री लाइ प्रक्राउ गर्ने कार्य को घोर भर्षना गर्दै उहाँ लाइ निस्वार्थ रिहाइ गरियोस ।

वास्तविक रुपमा बडामहारानी अबसेस देखापरेको प्रमाणीत हुन्छ ।जनतालाइ तर्साउदै सर्बसतावादको सपना देख्ने कम्निस्ट सरकार प्रधानमन्त्री केपी ओली ले सरकारको कुर्सि मा बस्ने कुनै नैतिकता बाँकी राखेका छैनन् ।( जय नेपाल!!)

 

Sharing

प्रतिक्रिया दिनुहोस