• २०८३ बैशाख १४ गते सोमवार

२५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख २३ हजार ७ सय ८६

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ८० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार ७ सय ८६ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ९७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ३७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ६ हजार २ सय ३७ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५२ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस