• २०८३ बैशाख २० गते आइतवार

कट्रिना र कौशल वैवाहिक जीवनमा बाँधिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल वैवाहिक जीवनमा बाँधिएका छन् ।

उनीहरुले बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लाको सात सय वर्ष पुरानो किल्लाको एक भव्य रिसोर्टमा विवाह गरेका हुन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस