• २०८३ बैशाख १८ गते शुक्रवार

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २७, काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिन आव्हान गर्नुभएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

https://fb.watch/5oDowc8z9f/

सभामुख अग्नि सापकोटाले आजको बैठकको प्रारम्भमा सो कुराका जानकारी गराउनु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस