• २०८३ असोज ५ गते सोमवार

आजको प्रतिनिधिसभाको बैठक सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौँ। आजको प्रतिनिधिसभाको बैठक सकिएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्ने भएको छ । बहालवाला र पूर्व सांसदसमेत गरी १४ जनाको निधन भएका सांसदको शोक प्रस्ताव पारित गर्दै आजको बैठक सकिएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक २०७७ चैत ३ गते मंगलबार दिउँसो १ बजे बोलाइएको छ । संसद सचिवालयले यसअघि राखेको ७ अध्यादेश पेश हुने कार्यसूची हटाएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस