• २०८३ बैशाख १० गते बिहिवार

खस साम्राज्य ईतिहास कोर्दे पूर्व सभापति गौरीलाल

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

माघ २८ मुगु । कर्णाली प्रदेशको १० वटा जिल्लामध्ये एक जिल्ला हो जुम्ला । यहाँ कला, सास्कृतिक, भेष भेषाले भरिपुर्ण जिल्लाले पनि चिनिन्छ । यहाँ परापुर्व काल देखिनै राज्यको नजरमा परेको यस जिल्ला हालसम्म पनि उस्तै रहेको छ ।

अहिले नेपाल ७७ जिल्लामा विभाजित भएको छ । तिमध्ये जुम्ला भाषा, कलाले चिनिएको छ । नेपाली भाषाको उद्गम थलो जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिका वडा नम्बर ५ लुड्कु गाँउमा २००९ सालमा जन्मिनु भएका पूर्व जिबिस सभापति गौरीलाल न्यौपाने हिजो आज नेपाली भाषाको खस साम्राज्य सिन्जाको ईतिहास खोज्नमा ब्यस्त देखिन्छन । सामान्य एस एल सि सम्म अध्ययान गरेका गौरीलाल बाल्यकाल देखी नै राजनिति र समाज सेबिमाउत्तिकै उनको रुचि बढ्थ्यो ।

No description available.

२०२४ सालमा जिल्लाबाल संघका अध्क्षय, २०३१ मा नेपाल गाँउर्फक अभियानका संयोजक, २०३३मा नेपाल रेड्क्रस सोसाईटीका आजिवन सदस्य, २०४२ जिल्ला खेलकुद बिकास समितिका अध्क्षय हुदै शाही सरकारको पालामाजिल्ला सभापतिभै गोर्खा दक्षिण वाउ, ऐसोशियसन सेवापदक, महेन्द्र सेवापदक लागायत सेवापदकबाट सम्मानित भएका न्यौपाने हिजो आज खस साम्राज्य सिन्जाको ईतिहास खोजिमा निकै व्यस्त हुनुहुन्छ ।

No description available.

बिश्वमा बोलीने प्रयोग गर्ने भाषा सभ्यता, सास्कृतिक यही सिन्जाबाट उत्पती भएर गहेको छ जानकारहरुको भनाई छ । पञ्चायतिकाल देखिनै संबिधान सुरु यहीसिन्जा बाटै उत्पति भएको हो । कुनै बेला बेलायतीहरुले सिन्जाबाट मल्लकालीनमा संबिधान, सभापञ्च्यती ब्यावस्था सास्कृतिक भाषा पनि यही सिंन्जाबाट सुरु भएकोले संबिधानको शव्द चोरेर लगेर प्रयोग गरेका हुन । त्यहि कुरा शव्द अहिलेको सरकार सत्ता सन्चालकहरुले नक्कल गरेर संबिधान सन्चालन गरेको भएपनि सिन्जाको खस सभ्याता सिन्जाको ईतिहासको ताजा प्रमाणहरु लालमोर, भोज पत्र, कनकपत्र, निल पत्र, बाटो र ढुङ्गामा लेखेका प्रमाणहरु भेटीने गरेको प्रमाणहरु छन । खस सिंन्जापति राजाहरुले नेपाल एकिकरण बेला गरेको कुनै कृति इतिहास नदेखीएको हुदा, ति सिजापति राजाको पालादेखी गरेका सबै ईतिहास संरक्षणमा लागेको छन । जस्तै पाण्डवहरु १२ बर्ष गुप्तबास बस्दै मानसराेवर जादाँ बास बसेको स्थान पाण्डव गुफा रहेको छ, कनका सुन्दीमन्दिर लगायत अन्य क्षेत्रहरुमा अहिलेको केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले खस साम्राज्य सिन्जाको इतिहास संरक्षणमा कुनै चारो नदिएको देखीन्छ ।

No description available.

सिन्जाको खस साम्राज्य सिन्जाको सास्कृतिक, कला, ईतिहासलाई संरक्षणकाे लागी बिभिन्न कार्यक्रम ल्याएपति राजनैतिक दलका कार्यकर्ता बालनपोषण गर्ने र कागजीए रुपमा काम सम्पन्न गर्ने गरेको पाईएको देखीन्छ । अहिलेको सरकारको र स्थानिय तहहरुको बिकासको कार्य देश सिमा, सास्कृतिक, ईतिहास, धर्मको संरक्षणमा कुनै ध्यान नगरी ब्याक्तिगत स्वार्थमा लागेको हुदाँ एकल आफ्नो प्रयासले नेपालको खस साम्राज्य सिन्जाको ईतिहास खेज्दै संरक्षणमा लागेको न्यौपानेले उल्लेख गरे ।

No description available.

No description available.

 

 

Sharing

प्रतिक्रिया दिनुहोस