• २०८३ बैशाख २८ गते सोमवार

२११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख २३ हजार ५ सय ५४ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ११ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार ५ सय ५४ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ५ हजार ९ सय जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस