• २०८३ असार ५ गते शुक्रवार

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३,काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले २०७७र७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेका हुन् ।

राष्ट्रपति भण्डारी समक्ष आयोगको प्रतिवेदन पेश गरेको हो । आयोगले राष्ट्रपति कार्यालय शिलतनिवासमा एक कार्यक्रमकाबीच सो प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस