• २०८३ बैशाख ६ गते आइतवार

कांग्रेसको तीन सहमहामन्त्री र ५८ केन्द्रीय सदस्य थप्ने तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय कार्य समिति र पदाधिकारीको संख्या थप्ने प्रस्ताव गरिएको छ । केन्द्रीय कार्य समितिको अन्तिम बैठकमा तीन सहमहामन्त्रीसहित केन्द्रीय सदस्यको संख्या थप गर्ने प्रस्ताव आउन लागेको एक केन्द्रीय सदस्यले बताए ।

हाल १६७ सदस्यीय केन्द्रीय कार्य समिति रहेकोमा अब ५८ सदस्य थपेर २२५ सदस्यीय बनाउने तयारी भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस