• २०८३ जेष्ठ ७ गते बिहिवार

क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ । आज बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्नरनगराउन चेतावनी दिएको हो ।

क्रिप्टोकरेन्सीको कारोबार गर्ने, प्रचारप्रसार गर्ने र प्रोत्साहन गर्ने/गराउने समेत गरेको पाइएको र यस्ता कार्यबाट सर्वसाधारण ठगिएको भन्दै राष्ट्र बैंकले यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस