• २०८३ बैशाख ४ गते शुक्रवार

प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५,काठमाडौं । प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित बिज्ञापन अनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा बिहीबार प्रकाशन गरिएको छ ।

उत्तीर्ण उम्मेदवारहरुको आगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन बिकास बिभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ । साथै उक्त नतिजाको पूर्ण विबरण नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/07/ASI-Written-Result-2078-03-24.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस