• २०८३ कार्तिक २९ गते शनिवार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो ।

गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस