• २०८३ जेष्ठ १६ गते शनिवार

थप ३९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, काठमाडौं । थप ३ सय ९० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ५४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९५ हजार ८ सय २२ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५३ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस