• २०८३ बैशाख २८ गते सोमवार

१ थान भरुवा बन्दुक सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, सिन्धुपाल्चोक । प्रहरीले १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ । ईन्द्रावती गाउँपालिका-८ बस्ने ५८ वर्षीय लोक बहादुर तामाङलाई १ थान भरुवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस