• २०८३ बैशाख १० गते बिहिवार

बैशाख २६ गते मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको रक्तदान हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २५, काठमाण्डौ । मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको आयोजनामा आपतकालीन रक्तदान कार्यक्रम हुने भएको छ। बैशाख २६ (भोलि ) बुढानिलकण्ठ नगरपालिका कार्यालयको प्रांगणमा रक्तदान कार्यक्रम हुन लागेको हो ।

रक्तदान कार्यक्रम बिहान ११ बजे देखि १ बजे सम्म हुने आयोजकले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस