• २०८३ बैशाख ७ गते सोमवार

स्थानीय तहका १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौँ । सरकारले स्थानीय तहमा कार्यरत १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यति धेरै कर्मचारीको सरुवा गरेको हो ।

मन्त्रालयले निर्णयसँगै अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरेको छ । लोक सेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/12/MOFAGA_Notice_20211207023352.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस