• २०८३ जेष्ठ १६ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, कञ्चनपुर । सोह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका-४ बेलकन्डे बस्ने २५ वर्षीय चुन्नु राम चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस