• २०८३ बैशाख ८ गते मङ्गलवार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ले भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अदालतमा रिट दर्ता गर्नुभएको छ ।

दर्ता गरिएको रिटमा अहिलेको सरकार कामचलाउ रहेको र मन्त्रिपरिषद विस्तार बदर गर्न माग गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस