• २०८३ जेष्ठ २४ गते आइतवार

संसद पुनस्थापना पछि प्रतिनिधी सभाको बैठक, बैठकमा प्रतिपक्ष र सत्तापक्ष बाटै अवरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । सवोच्च अदालतले संसद पुन स्थापना गरेपछि प्रतिनिधी सभा बैठक पहिलो पल्ट आज बसेको छ । राष्ट्रपतीद्धारा प्रतिनिधी सभामा पठाइएको पत्रहरु संसदमा प्रस्तुत गरेपछि नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्‍ठले बोल्ने क्रममा प्रतिपक्षले विरोध गरेका थिए ।

हेर्नुहोस भिडीयो

Sharing

प्रतिक्रिया दिनुहोस