• २०८३ बैशाख २५ गते शुक्रवार

नङ्न अवस्थामा पुरुषको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, सुनसरी । सुनसरीको इटहरीमा नग्न अवस्थामा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान इटहरीको टेङ्ग्रा खोला नजिकै नग्न अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पुल छेउमा अन्दाजी ३० वर्षका अपरिचित पुरूषको शव फेला परेको हो। पुरुषको कुटपिटबाट मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त पुरुष सडक मानव भएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस