मंसिर १९, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आइतबारका लागि १० इजलासमा ३३६ मुद्दाको पेसी तोकेका छन् । उनले ९ संयुक्त र एउटा एकल इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।