• २०८३ बैशाख २१ गते सोमवार

प्रतिनिधि सभा बैठक आज बस्दै (कार्यसूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौँ। संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाही सञ्चालन गर्दै आएका छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस