• २०८३ साउन २६ गते मङ्गलवार

बाटोमा बेवारिसे पेस्तोल फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका-४ साँवास्थित बाटोबाट एक थान पेस्तोल बिहीबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँवाबाट खटिएको प्रहरीले घटनास्थलबाट उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस