• २०८३ भाद्र ८ गते सोमवार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१,  सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ का १८ बर्षीय किसोर छन् ।                                                                        प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको आज बिहान साढे ७ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो ।  मृतकलाई पुष ११ गते कोभिड पुष्टि भएको थियो । उनी सोही दिन प्रतिष्ठानमा भर्ना भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस