• २०८३ मङ्सिर ५ गते शुक्रवार

कोरोना निको हुने बढे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १९ काठमाडौं ।  कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको सङ्ख्या बढेको  छ  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको सङ्ख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित  नेपालमा निको हुनेको सङ्ख्या  सात  लाख २३ हजार ४५६ पुगेको छ ।

गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने सङ्ख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस