बैशाख २१,काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन २ सयले बढेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।