• २०८३ बैशाख १३ गते आइतवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, काठमाडौँ। नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सयले बढेर प्रतितोला ८९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस