• २०८३ बैशाख २० गते आइतवार

एमाले उपाध्यक्ष गौतमद्वारा पार्टीबाट राजीनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिनुभएको छ । गौतमले शुक्रबार पार्टी कार्यालय थापाथली पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो ।

राजीनामा पत्रमा गौतमले अध्यक्ष निर्वाचित भएपछि ओलीले महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई अबलम्बन नगरेको आरोप लगाउनुभएको छ ।गौतमले जनताको बहुदलीय जनवाद अस्वीकार गरेकाले नवगठित नेकपा एकीकृत समाजवादीमा नजाने बताउनुभएको थियो । आगामी राजनीतिक संलग्नताबारे भने गौतमले बोल्नुभएको छैन ।

राजिनामा पत्र

Sharing

प्रतिक्रिया दिनुहोस