• २०८३ बैशाख ११ गते शुक्रवार

थप ४२१ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १९, काठमाडौँ । थप ४ सय २१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ८७ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६ सय ३७ सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ७८ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस