• २०८३ बैशाख ७ गते सोमवार

कांग्रेसको केन्द्रीय कार्यासमिति बैठक 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 पुष १९, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज  पुःन बस्नदै छ । बैठक दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपाला बस्ने छ ।

गत पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो । संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यासमिति बैठक डाकेको हो । आजबाट पुःन सुरु भएको बैठखमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने क्रा जारी रहने कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस