• २०८३ असार १४ गते आइतवार

३१५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ८ लाख २१ हजार ८ सय ४९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय १५ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार ८ सय ४९ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय १ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ३३ सय ६९ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस